Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मँगलसेन र विनायकमा नेपाल लाईफद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

Public Dristi by Public Dristi
डिसेम्बर 17, 2020
in विशेष
49
0
37
SHARES
60
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कमल रावल, पौष २ अछाम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलसेन र विनायकमा बिमा गरेबापत मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ मा कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत रकम रु ५ लाख १५ हजार १ सय ९३ रुपैयाँको चेक मगलसेन उप शाखा प्रमुख पदम बहादुर थ्यायतले घरमै पुगेर एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

उप शाखा कार्यालय मंगलसेन अछाममा हस्तान्तणगर्दे प्रमुख थ्यायतले मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको बताउनु भयो । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्ने गरेको उहाँले बताउनु भयो ।

जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय भएको उहाँले बताउनु भयो । त्यसअघि हिजो पन्चदेबल बिनायक नगरपालिका वडा नम्बर २ मा मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो ।

परिवारलाई बीमा दाबी वापत ८ लाख ४९ हजार ५ सय २० रुपैयाँ को चेक मृतकको श्रीमती राधिका शाहीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । बिमा गर्नु भएका बिमित जनक बहादुर शाहीले ४ लाख १० हजार रुपैयाँको सुरक्षित जिवन बीमा अन्तर्गत वार्षिक प्रिमियम पहिलो किस्ता वापत १९ हजार १ सय ७४ रुपैयाँ भुक्तानी गरेका थिए ।

बिमित शाहिको साउन २९ गते आगलागीबाट घाइते भएर उपचारको क्रममा काठमाडौंमा भदौ १० गते निधन भएको थियो । बिमितका आफन्तलाई पन्चदेवल विनायक नगरपालिका उप प्रमुख अम्बिका चलाउनेले हस्तान्तरण गर्नु भएको थियो ।ramaroshantoda बाट

Previous Post

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal