Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बेसार कस्तो अवस्थामा खानुहुँदैन ?

Public Dristi by Public Dristi
डिसेम्बर 15, 2023
in विचार
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कहिलेकाहीं यति गुणकारी बेसारले नकारात्मक असर पनि गर्न सक्ने चिकित्सक आयुर्वेदिक चिकित्सक डा. केशरी बताउँछन् । एलोप्याथिक औषधि अर्थात् रगत पातलो गर्ने औषधि सेवन गरिरहेको छ भने बेसारको प्रयोग उपयुक्त हुँदैन । यसले झन् रगतलाई पातलो बनाएर रक्तस्राब गराउने सम्भावना हुन्छ ।

त्यस्तै कुनै रोगको शल्यक्रिया गरेको छ भने त्यस्तो अवस्थामा पनि बेसार प्रयोग नगरेको राम्रो हुन्छ । हेमोफेलियाको समस्या अर्थात् कुनै घाउचोटपटक लाग्दा लामो समय रगत बग्ने समस्या भएका व्यक्तिले बेसार औषधिको रुपमा प्रयोग गर्नु हुँदैन ।

त्यस्तै अन्य रगत बग्ने खालका रोग छ भने पनि बेसार सेवन गर्नु हुँदैन । यसले फाइदाको सट्टा जटिलता निम्त्याउन सक्छ । बेसारले इम्युनोमोडुलेसन रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

Previous Post

एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास

Next Post

सहकारीद्वारा बिपन्न बिद्यार्थी लाई बिद्यालय पाेशाक सहयोग,

Next Post

सहकारीद्वारा बिपन्न बिद्यार्थी लाई बिद्यालय पाेशाक सहयोग,

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal