Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दुवै अध्यक्षद्वारा प्रस्तुत प्रस्ताव स्थायी कमिटीमा लगिने

Public Dristi by Public Dristi
डिसेम्बर 5, 2020
in राजनीति
32
0
25
SHARES
40
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले पार्टी भित्र देखिएका विबादको समाधान गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोली (आइतबार)दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा दुबै अध्यक्षका प्रस्तावहरू पेश गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

विवाद समाधानका लागि आजको सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।

छलफल सकारात्मक रूपमा अगाडि बढेको र आवश्यकता अनुसार स्थायी कमिटी बैठकको बीचमा समेत दुई अध्यक्ष तथा सचिवालय सदस्यहरू बीच औपचारिक तथा अनौपचारिक छलफललाई निरन्तरता दिने निर्णय भएको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Previous Post

पन्चदेवल बिनायक नगरपालिका का ५ कर्मचारीमा कोरोना पुष्टि

Next Post

बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप दुर्घटना

Next Post

बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप दुर्घटना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal