Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सार्बजनिक सुनुवाई कार्यक्रम तोलिमा सम्पन्न-अछाम टुडे

Public Dristi by Public Dristi
अक्टोबर 14, 2023
in स्तानिय समचार
61
0
47
SHARES
76
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलिको वडा कार्यलयमा आर्थिक बर्ष २०७९(८० को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलिका अध्यक्ष कमल रावलको अध्यक्षतामा भएको सार्बजनिक कार्यक्रमका प्रमुख अतिथी पञ्चदेवल बिनायक नगरपालिका निमित्त प्रमुख प्रसाकिय अधिकृत तथा इन्जिनियर नरेश न्यौपाने रहनु भएको थियो । प्रमिख अतिथि को आसन बाट बोल्दै प्रमुख अतिथी न्यौपाने ले सार्बजनिक सुनुवाई कार्यक्रम गर्ने पहिलो वडा रहेकोमा वडा सरकार लाई धन्यवाद दिनु भएको छ ।

वडामा जनताका गुनासा सुन्नु र सुझाव ग्रहण गर्न लागेको मा वडा सरकार महत्त्वपूर्ण पनि हुने समेत उहाँले बताउनु भएको छ । यस्तै अन्य अतिथीमा नेकपा मावबादी केन्द्र बिनायक का अध्यक्ष अम्मर बि क नेपाली काङ्ग्रेस का वडा सभापति बल बहादुर रावल नेकपा एमाले का नगरकमिटी अध्यक्ष गोरख बहादुर रावल नेकपा मावबादी का वडा समिती अध्यक्ष गोबिन्द्र बहादुर रावल वडा स्थिति बिधालयका प्र अ प्रतिनिधि राजनीतिक दल समाजसेबी बुद्धिजीवी तथा सम्पुर्ण वडा बासिको सहभागीता रहेको थियो ।

कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट मुख्यतया शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिब लोकेन्द्र बहादुर रावल ले वडा अन्तर्गत तथा नगर गौरबका योजना मध्य अख्तियारि प्राप्त कुल ३७ मध्ये ३३ वटा भौतिक पुर्बाधार का योजना तथा ४ वटा सुशासन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भइसकेको वडा सचीव लोकेन्द्र रावल ले बताएका छन २०७९ साउन महिना देखि २०८० जेठ महिनाको ३२। गतेसम्म सम्पत्तिकर, मालपोत अन्य दस्तुर तथा राजश्व गरि कुल तीन लाख पैचालिस हजार एकसट्ठी रूपैया बराबर बैंक खातामा दाखिला भएको बताए।

एस्तै सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक २३२ जेष्ठ नागरिक दलित ६२ जेष्ठ नागरिक एकल महिला ६८ ,
बालबालिका ६५२ अपांग १३ गरि कुल जम्मा १ हजार २७ जना लाभग्राहीले सेवा लिनुभएको पनि जानकारी यसै बर्ष हेल्भेटास नेपाल र पञ्चदेवल बिनायक नगरपालिका को आर्थिक सहयोगमा तीन योजना मा जम्मा १८६ घर धुरीमा साबिकको १,२,४ र जिल्ला खानेपानी बाट साबिकको ७ मा २७ वटा घर दुरिमा एक घर एक धारा निर्माण गरिएको छ ।

वल्ड भिजन नेपालको आर्थिक सहयोगमा आस्था नेपाल र वाक नेपालको साझेदारीमा वडा बालबालिका र कृषी क्षेत्रमा प्रभावकारी काम भएको पनि उल्लेख भएको छ । वडामा सडकको अवस्था पहिलैदेखि सामन्य रहेको बताउदै आगामी आर्थिक वर्षमा नगरपालिका ले बिनायक तोली सडक खण्ड लाई प्राथमिकता राखेको छ ।

वडामा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा पालिका का इन्जिनियर वडा अध्यक्ष अन्य कर्मचारीले जवाफ दिएका थिए।

वडा कार्यलयको आयोजनामा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष कमल रावल ले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा अध्यक्ष रावलले धन्यवाद दिएका थिए ।

Previous Post

नयाँ नोट प्रतिव्यक्ति १८ हजार दिइने

Next Post

बैतडी मासुमा आत्मनिर्भर

Next Post

बैतडी मासुमा आत्मनिर्भर

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal