Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय अछामले थाल्यो बजार अनुगमन

Public Dristi by Public Dristi
अक्टोबर 4, 2021
in साामााजिक
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम दशैंको मुखमा हुन सक्ने कालोबजारी लगायतका बिषयमा नागरिकलाइ सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन थालेको छ। जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले आइतबार सदरमुकाम रहेको मंगलसेन बजारमा अनुगमन गरेको छ।

जिल्लाको सदरमुकामको मुख्य ब्यापारीक केन्द्र रहेको मंगलसेनमा तिमिल्सैना नेतृत्वको एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।

दसै तिहार नजिकिए संगै बजारमा अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए । बजारका विभिन्न पसल हरुको अनुगमन गर्दा ३ वटा पसल हरुमा म्याद गुज्रिएका सामाग्री फेला परेका थिए ।

उक्त सामाग्री हरुलाई नस्ट गरिएको छ । त्यस्तै ६ वटा पसल हरुलाइ पहिलो पटक सचेत गराइएको छ । अन्य पसल हरुको अवस्था सामान्य रहेकोे पाइएको छ । म्याद गुज्रिएका ,र नियम बिपरित सामान हरु बिक्री गरेको भन्दै एकजना ब्यापारी लाई ५००० रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलिमा उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञ प्रसाद ढुंगाना, पत्रकार सुशील भण्डारी ,घरेलु तथा साना उद्योग बिकास समिति अछामका जनक ढुंगाना, मंगलसेन नगरपालिकाको तर्फबाट तर्क भुल लगायतको उपस्थित रहेको थियो ।सुदूर आज

Previous Post

इन्जिनियर बुढा घटनाको दुई महिना बितिसक्दा समेत सत्य तथ्य छानबिनमा ढिलाई

Next Post

नवरात्रको अन्तिम दिन आज महानवमी पर्व

Next Post

नवरात्रको अन्तिम दिन आज महानवमी पर्व

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal