Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

वाक नेपाल मर्सिकोर भकारी परीयोजना द्धारा कमलबजार नगरपालिका लाई खोज तथा उद्धार सामाग्रि हस्तान्तरण

Public Dristi by Public Dristi
अगस्ट 18, 2021
in समाज
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुबास अधिकारि अछाम – वाक नेपाल मर्सिकोर भकारी परीयोजना द्धारा खोज तथा उदार सामाग्रि हस्तान्तरण गरीएको छ । बुधबार एक कार्यक्रमका बिच कमलबजार नगरपालिका अन्तरगत स्थानिय बिपद् तथा ब्यब्सथापन समिति लाई सामाग्रि हस्तान्तरण गरेको हो ।

परीयोजना द्धारा स्टेचर ५ थान , च्याम्सो मेसिन १ थान, टेन्ट ३ थान, बल्याङकेट ६ थान, लाईफ जकेट ५ थान लगायत अन्य सामाग्रि गरी ४ लाख ६६ हजारको सामाग्रि हस्तान्तरण गरीएको वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका कार्यक्रम प्रमुख मनोज बिक्रम सिंहले बताउनु भयो ।

सामाग्रि ग्रहण गर्दै कमलबजार नगर प्रमुख एबम स्थानिय बिपद् तथा ब्यब्सथापन समितिका संयोजक ओमप्रकास बिष्टले बिपद जतिखेर पनि आउन सक्ने भन्दै उतm साामग्रि बिपद परेका बेला प्रयोग गरीने बताउनु भयो । साथै उहाले समय अनुकुल्तालाइ बुझेर खोजतथा उदार सामाग्रि प्रदान गर्नु भएकोमा वाक नेपाल मर्सिकोर भकारी परीयोजना लाई धन्यबाद समेत ब्यतm गर्नु भयो ।

समाग्रि हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, लगायत बिषयगत साखाका प्र्रतिनिधि, रेडियो कमलबजारका प्रमुख अमर धामि, वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

Previous Post

स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

Next Post

जसपा विभाजन, ठाकुरद्वारा जसपा लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

Next Post

जसपा विभाजन, ठाकुरद्वारा जसपा लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal