Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कमलबजारमा चाडै नै अस्थाई डम्पिङ साइड निमार्ण गरीने नगर प्रमुुख बिष्टको उद्धघोष

Public Dristi by Public Dristi
अगस्ट 14, 2021
in स्तानिय समचार
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुबास अधिकार अछाम

शान्तीपुुर्ण एवम् शुुरक्षित समाजका लागी समुुदाय प्रहरी साझेदारी अन्र्तगत बजार सरसफाई कार्यक्रम कमलबजारमा सुुरु गरीएको छ । ईलाका प्रहरी कार्यालयको कमलबजारको आयोजनामा गरीएको सरसफाई कार्यक्रमा कमलबजार नगरपालिका,बजार ब्यबस्थापन समिति, पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सनिबार बिहान कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकास बिष्ट, उपप्रमुख भुमिसरण ढकाल बजगाइ,नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट,इलाका प्रहरी कायर्ललय कमलबजारका इनर्चाज लक्ष्मिराज जोसि ,कमलबजार बजार ब्यबस्थापन समितिका अध्यक्ष कासिराम बजगाइ, रेडियो कमबलजारका प्रबन्ध निर्देशक अमर धामि लगायत ब्यबसाहि र सरोकारवालाहरुको टोलिले कमलबजार बजार क्षेत्र भित्र प्रत्येक घर—घरमा गाई आफनो घर आगन सफा राख्न सबैलाइ अनुरोध गरेको छ ।

टोलि संग बजारबासीले आफनो घर आगन आफनो लागि सफगर्ने हो भन्दै फोहर ब्यबस्थापन गर्न नगरपालिकाले पहल गर्नुपने माग राखेका थिए । फोहर ब्यबस्थापन नहुदा कमलबजार बजार क्षेत्र दुुर्गन्धित बनेको छ । उता कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकस बिष्टले अब चाडै अस्थाई डम्पिङ साइड निमार्ण गरी बजार क्षेत्रको फोहर ब्यबस्थापन हुने बताउनु भएको छ ।

साथै उहाले कमलबजारलाइ दुुर्गन्धित हुन नदिन यहाका स्थानिय बासिन्दा ब्यबसायी, हरुले सहयोग गर्नु पर्ने बताउनु भयो । सरसफाइ कार्यक्रम हरेक हप्ताको १ दिन गरीने बताइएको छ ।

Previous Post

पार्टी एकताका लागि अन्तिम पर्खाईमा रहेका छौं : माधव नेपाल

Next Post

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने

Next Post

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal