Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड

Public Dristi by Public Dristi
अगस्ट 3, 2021
in स्तानिय समचार
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दैलेख – आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड गर्नुका साथै ल्यापटप र औषधिलगायतका सामग्री चोरी भएको छ । स्वास्थ्य चाैकीका इन्चार्ज जीवनकुमार बस्नेतले यसबारेमा जानकारी दिनुभएकाे हाे । 

स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी तीन वटा ढोका फोडी सामग्री तोडफोड गर्नुका साथै चोरी गरेको इलाका प्रहरी कार्यालय राकमका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) पुष्प कडायतले बताउनुभयो । घटनामा संलग्नकाे बारेमा अहिलेसम्म जानकारी प्राप्त नभएकाे उहाँकाे भनाइ छ । 

स्वास्थ्य चौकीमा केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोलासमेत चोरी भएको आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीको पाँच वटा दराज र तीन वटा टेबल तोडफोड हुँदा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएकाे बताइएको छ ।

स्वास्थ्य चौकीमा तीन जना अहेब, दुई जना अनमी, एक जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत छन् । उज्यालो

Previous Post

कर्णाली डुङ्गा दुर्घटना : एक जनाकाे ज्यान गयाे, तीन जना बेपत्ता

Next Post

अछामका एक किशोर तीन दिन देखि बेपत्ता

Next Post

अछामका एक किशोर तीन दिन देखि बेपत्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal