Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सामुदायिक वनको प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक विनायकमा सम्पन्न

Public Dristi by Public Dristi
जुलाई 31, 2021
in स्तानिय समचार
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी साउन १६

प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक पन्चदेवल नगरपालपका वडा न : १ कुईका नादीमा सम्पन्न भएको छ । दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ माकुरा समुहको आयोजना र प्राकृतिक स्राेत द्वन्द रुपान्तरण केन्द्र नेपालक‍ो सहजिकरणमा प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक सम्पन्न भएको छ ।

माकुरा समुहका सँयोजक कृपा बहादुर धामीको अध्यक्ष्ातामा बसेको बैठकमा लिती सल्लेरी सामुदायक वन पन्चदेवल विनायक नगरपालिका वडा न: २ र भेरीछाडा नावसैन सामुदायिक वन कमलबजार नगरपालिका वडा : ५ बिचको बिबाद समाधानका निमित्त प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक सन्चालन गरेको हो ।सबैको सहमतिमा आपसी सम्बादबाट विवाद समाधान गर्ने उदश्यका साथ भएको प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक कार्यक्रमका प्रमुख अथिती पन्चदेवल विनायक नलिका वडा न: १ का वडा अध्यक्ष लक्ष्मीकान्त देवकोटा रहनु भएको थियो । प्रमुख अथिती को आसनबाट बोल्दै देवकोटाले मेलमिलापको सातौ चरणमा पुगेको र आगामी केही चरण पार गरेर पुर्ण मेलमिलाप हुने भन्दै, सबै उपस्थित भएकोमा खुसी ब्यक्त गर्नुहुदै धन्यवाद दिनुभएको छ।

कार्यक्रममा विशिष्ट अथिती हरुमा कमल बजार नगरपालिका वडा न ५ का कार्यबाहक वडा अध्यक्ष मन्जित भुल, पन्चदेवल बिनायक नगरपालिका वडा न २ का कार्यबाहक वडा अध्यक्ष ललित बहादुर शाही, वडा न १ का वडा सदस्य इन्द्रमणी तिमिल्सैना, इलाका प्रहरी कार्यलय बिनायकका इन्चार्ज दीर्घराज पाण्डेय, अन्य अथितीमा भु पु गा वि स उपाध्यक्ष गँगाराम ढकाल, जाल्पेश्वोरी मा बि का शिक्षक प्रतिनिधि ,समाजिक मेलमिलाप क्रता बखत कडायत, प्राकृतिक स्राेत द्वन्द रुपान्तरण का अछाम सँयोजक टँक भण्डारी ,माकुरा समूह सदस्य टंकप्रसाद तिमिल्सैना ,पत्रकार,लगाएत सम्पूर्ण बनका अध्यक्ष ,समाजसेवी बुद्धिजीवी लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रस्ताव प्रस्तुत प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल का सहजकर्ता पार्वती रावल खत्रीले गर्नु भएको थियो । कार्यक्रममा दुवैवटा सामुदायिक वनका तर्फबाट खाट विधि प्रणालि मार्फत केही उपभोक्ता हरुले आ – आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । उक्त उपभोक्ताबाट आएको धारणा सँकलन रतन बजगाँईले गर्नु भएको थियो । भने कार्यक्रमको सन्चालन नयाँराम आउजीले गर्नु भएको थियो

Previous Post

कांग्रेसकाे क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

Next Post

कर्णाली डुङ्गा दुर्घटना : एक जनाकाे ज्यान गयाे, तीन जना बेपत्ता

Next Post

कर्णाली डुङ्गा दुर्घटना : एक जनाकाे ज्यान गयाे, तीन जना बेपत्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal