Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ?

Public Dristi by Public Dristi
जुलाई 10, 2023
in स्थानीय
11
0
sf7df8f}F,@! k';M 
k|d bfxfn
l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

sf7df8f}F,@! k';M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा आफ्नो असन्तुष्टि राखेका हुन् । उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए ।

‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु,’ प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’

उनले थपे, ‘प्रतिपक्षले माग्नासाथै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो रु स्पष्टीकरणको मौका पनि दिनु नहुने हो ?’

उनले यो आफ्नो प्रतिवाद नभएर प्रश्न मात्रै रहेको बताए ।

‘म यहाँ काउन्टर अट्याकका लागि होइन स्पष्टीकरणका लागि उपस्थित छु । यो कुराको मलाई गहिरो गरी हेक्का छ,’ उनले थपे ।

प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि ३ दिन संसद अवरुद्ध गर्नु जायज नभएको बताए ।

Previous Post

विश्वकप छनोट प्लेअफ यूएई विरुद्ध भिड्दै नेपाल

Next Post

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

Next Post

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal