Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

चेतना महिला बहुउद्देश्यीय सहकारी बन्यो जिल्लाकै उत्कृष्ट,सेवा सुविधा विस्तार गर्दै लगिने अध्यक्ष राधा आचार्यको भनाइ

Public Dristi by Public Dristi
जुलाई 2, 2023
in प्रदेश, विशेष, साामााजिक, सूचना प्रविधि, स्तानिय समचार, स्थानीय
24
0
17
SHARES
28
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर १ मा सञ्चालित चेतना महिला बहुउद्देश्यीय सहकारी सस्था जिल्लाकै उत्कृष्ट घोषणा भएको छ ।

१०१औ अन्तराष्टिंय सहकारी दिवस २०२३ को अवसर पारेर सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चेतना महिला बहुउद्देश्यीय सहकारी सस्था लाइ अछाम जिल्लकै उत्कृष्ट सहकारी घोषणा गरि प्रमाण पत्र प्रदान गरेको छ ।

संस्थाले गरेको अहिलेसम्मको योगदानको कदर गरेर सो सम्मान– पत्र प्रदान गरिएको हो । सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई संस्थाले विशेष प्राथमिकता समेत दिदै आईरहेको छ ।
सहकारीले आफ्ना सदस्यहरुको लागी विभिन्न सिपमुलक तालिम, कृषि, बाख्रापालन, कुखुरा पालन लगाएत व्यवसायिक क्षेत्रमा लगानी गरी जिविकोपार्जनमा उल्लेख्य भुमिका निर्वाह गरिरहेको छ ।

पछिल्लो समय सहकारीको वित्तिय सुचकांकहरुमा उल्लेख्य बृद्धि भएको र सहज र सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्दै आइरहेकोले जिल्ला कै उत्कृष्ट सहकारी बन्न सफल भएको सहकारीका अध्यक्ष राधा आचार्यको भनाइ छ । आफुहरुले सदस्य केन्द्रित सेवा सुविधालाई नै बढि प्राथमिकता दिदै आइरहेको अध्यक्ष आचार्यले बताइन ।

२०६४ सालमा सञ्चानमा आएको सहकारी सस्थामा महिला मात्रै सेयर सदस्य छन्। अहिले सेयर सदस्य संख्या एक सय ६५ जना पुगेको छ। आगामी दिनमा पनि उत्कष्ट काम गर्दै अझै सेवा सुविधा विस्तार गर्दै लगिने सहकारीको योजना रहेको बताइएको छ ।

Previous Post

जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मध्यपहाडी करिडोर अन्तर्गतका क्षेत्रमा अनुगमन

Next Post

विश्वकप छनोट प्लेअफ यूएई विरुद्ध भिड्दै नेपाल

Next Post

विश्वकप छनोट प्लेअफ यूएई विरुद्ध भिड्दै नेपाल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal