Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दार्चुलामा विद्यालयमै विद्यार्थी कुटपिट गर्ने एक जना पक्राउ

Public Dristi by Public Dristi
जुन 29, 2023
in स्तानिय समचार
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दार्चुलाः दार्चुलामा विद्यार्थी कुटपिट गर्ने एक जना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा विद्यार्थीमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दार्चुला प्रहरीका अनुसार असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउँद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो। विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउँदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए।

बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउँदबीच सामान्य विवाद भएर झगडा भएका बेला गिरीले साउँलाई विद्यालयमा नै गएर कुटपिट गरेका हुन्।

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलवार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले अभद्र व्यभारमा मुद्दा दर्ता भएको बताए। अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ।

Previous Post

तुर्माखाँद ४ को समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Next Post

आज राष्ट्रिय धान दिवस मनाइदै

Next Post

आज राष्ट्रिय धान दिवस मनाइदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal