अछामः अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको तुर्माखाद गाउँपालिका– ३ लोडे स्थीत कर्णाली नदिको किनारमा आन्दाजी २५।२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको छ। सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको हो।
थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ।


Discussion about this post