Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मेस्सीको जन्मदिनका अवसरमा बार्सिलोना फ्यान क्लब फारवेस्टद्वारा खाद्यान्न वितरण

Public Dristi by Public Dristi
जुन 23, 2021
in प्रदेश
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । बार्लिसोनाका कप्तान लियोनल मेस्सीको जन्मदिनका अवसर पारेर बार्सिलोना फ्यान क्लब फारवेस्ट कैलालीले दृष्टि फाउन्डेसन धनगढीलाई खाद्यान्न हस्तान्तरण गरेको छ । मेस्सीको जन्मदिन जुन २४ का दिन बार्सिलोना फ्यान क्लब फारवेस्ट कैलालीले दृष्टि फाउन्डेसन धनगढीलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएको खाद्यान्नमा आलु १ बोरा (५० केजी), प्याज १ बोरा (२५ केजी), १ पेटि तेल, चिउरा, ५÷५ केजी, चिनी र सुजि,चियापति, खुर्सानी, सरफ, साबुनलगायत विभिन्न सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ ।

त्यस्तै, आगामी दिनहरुमा समेत हाम्रो सहयोगको अभियान जारी रहने बार्सिलोना फ्यान क्लब फारवेस्टले जनाएको छ ।

Previous Post

कानून मन्त्रालयको गैरकानूनी काम,,सुदूरपश्चिमका पत्रकार संगठनलाई काम नगर्दै भुक्तानी

Next Post

माओवादी केन्द्र अछामद्वारा बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

Next Post

माओवादी केन्द्र अछामद्वारा बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal