Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

Public Dristi by Public Dristi
जुन 5, 2021
in राजनीति
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज शनिबार बस्दै छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सरकारमा राजपालाई भित्र्याएर ब्यापक रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्ट बैठक बस्न लागेको हो। बैठक अपराह्न १ बजे बस्ने एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई जानकारी दिए।

यसअघि समूहको केन्द्रीय कमिटी बैठक बिहीबार र शुक्रबार बसेको थियो। भर्चुअल बैठकले अध्यक्ष ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाएको छ।

ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित १२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।

Previous Post

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

Next Post

खाडीमा पचास शव सहित १० हजार नेपाली अलपत्र

Next Post

खाडीमा पचास शव सहित १० हजार नेपाली अलपत्र

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal