Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कृपया मेरो छोरा बचाई दिनुस्

Public Dristi by Public Dristi
जुन 2, 2021
in स्थानीय
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

#सहयोगको #लागि #अपिल नमस्कार , म तारा ढकाल देबकोटा । मेरो घर अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नम्बर – १ कुइका हो । २ हप्ता अगाडि मेरो बच्चा (छोरा) को जन्म दिएँ। जन्मेकै दिन बिरामी भएको मेरो छोरा लाई ४ दिन जिल्ला अस्पताला भर्ना गरेर उपचार गरियो । जिल्ला अस्पताल ले पनि हामी उपचार गर्न सक्दैनौं भनेर नेपालगन्ज लिन भनेपछि बिगत ७ दिन देखि मेरो बच्चाको उपचार नेपालगन्ज मेडिकल कलेजको नेपालगंज स्थित शिक्षण अस्पताल ( नर्सिङ होम ) मा NICU मा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । म छोरालाई बचाउन चाहान्छु । तर आर्थिक अभाव का कारण मैले छोरा गुमाउने अवस्था छ । भारतको मुम्बईमा काम गर्ने मेरा श्रीमान र गाउँ बाट ऋण , सापटी लिएको रुपैयाँ उपचरमै सकियो । अझै ३/४ लाख खर्च लाग्ने जस्तो छ। तर आफू संग केही छैन । फेरि पनि यहाँ हरुको सहयोग पाए मेरो छोरालाई बचाउन सकिन्थ्यो भन्ने आस छ । हजुर हरु बाट सहयोगको अपेक्षा गरेकी छु । हजुर , छोरा बचाईदिनुहोस !! हजुरहरुले कसैले सहयोग गर्नु हुन्छ भने मलाई सम्पर्क गरिदिनुहोला मेरो नम्बर 9848402579/ 9868217099 Esewa No 9868217099

Previous Post

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

Next Post

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ?

Next Post

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ?

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal