Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा बिनायक बजार अनुगमन

सागर देबकोटा by सागर देबकोटा
मे 25, 2024
in स्तानिय समचार, स्थानीय
69
0
53
SHARES
86
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम
सनिवार पञ्चदेवल विनायक नगर कार्यपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालय अछामले बिनायक बजार अनुगमन गरेको छ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ १,२,३ मा रहेको बिनायक बजार क्षेत्र अनुगमन गरिएको हो।

पञ्चदेवल विनायक नगरपालिकाका नगर उपप्रमुख हर्कबहादुर रावलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिक पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख भीमबहादुर सिंह जिल्ला प्रशासन कार्यालय अछामका नायक सुब्बा विनोदराज खनाल नगर उद्योग वाणिज्य सङ्घ विनायकका अध्यक्ष केशवराज तिमिल्सैना स्वास्थ्य शाखा विनायकका प्रतिनिधि इलाका प्रहरी कार्यालय विनायकका प्रहरी सहायक निरीक्षक बिर र्सिङ चैसिर पत्रकार लगायत अन्य कर्मचारीहरूको संयुक्त टोलीद्वारा विनायक बजार परिसर अनुगमन गरिएको छ।

किराना पसलमा गरिएको अनुगमनमा अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, म्याद गुज्रेको सामान भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष बिक ले बताए।

अनुगमन गरी व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी चेकजाँचका साथै म्याद नाघेका बिस्कुट, चाउचाउ, च्युरा, भुजा लगायतका खाद्य सामग्रीहरु जफत गरी नष्ट गरेको छ ।


अनुगमनको क्रममा विभिन्न खाद्यवस्तु बापत करिब १९ हजार ४३३ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ भने जरिवाना बाफत १२,५०० बराबरको आर्थिक असुल गरीयको छ ।

Previous Post

सुदूरपश्चिमका थोरै स्थानमा हावाहुरीसहित हल्का वर्षा

Next Post

छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

Next Post

छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal