Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Public Dristi by Public Dristi
मे 18, 2021
in विशेष
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दैलेख : कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो। जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार बा २० च ७१५ नम्बरको जीपमा दुई जना मात्रै यात्रु सवार थिए। जीपमा सवार जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

Previous Post

सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

Next Post

बुबाको दाहसंस्कार गर्दै गर्दा छोराको पनि मृत्यु !

Next Post

बुबाको दाहसंस्कार गर्दै गर्दा छोराको पनि मृत्यु !

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal