Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अरब सागरको चक्रवातको असर भारतमा, नेपालमा प्रत्यक्ष असर नपर्ने

Public Dristi by Public Dristi
मे 16, 2021
in ग्लोबल
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, २ जेठ । अरब सागरको शक्तिशाली चक्रवातको असर दक्षिणी भारतमा परेको छ । ‘टाउक टे’ नामको चक्रवातले भारतको केरला, कर्नाटक, गोवा र महाराष्ट्रमा बढी परेको छ ।

केरला र कर्नाटकमा आँधीसहित भारी वर्षा भएको छ । केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ ।

चक्रवातको अबको १२ घन्टामा चक्रवातको ठूलो असर देखिने भारतको मौसम पूर्वानुमान विभागले जनाएको इन्डियन एक्सप्रेसले लेखेको छ । मङ्गलबार गुजरातको समुन्द्री किनारबाट अगाडि बढ्ने अनुमान गरिएको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात टाउक टे अझ विकसित हुने क्रममा रहेको उल्लेख गरेको छ ।

चक्रवात उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने जनाएको छ । तर, केही असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous Post

बच्चाको तालुमा प्वाल परेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

Next Post

बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

Next Post

बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal