Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

सागर देबकोटा by सागर देबकोटा
मे 14, 2025
in साामााजिक
56
0
44
SHARES
71
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम — पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा वडा समिति चयन गरेको छ।

वडा सभापतिमा मदन बहादुर रावल चयन भएका छन् भने उपसभापतिमा प्रकाश बटाला, सचिवमा दीपेन्द्र थापा, सह–सचिवमा टंक बहादुर रावल र कोषाध्यक्षमा जानकी बटाला रावल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा जगत बटाला, सर्प रावल, नन्ना रावल, रूप विक, सुरत बटाला, भीम बटाला, निर्प विक, लाल कामी, वीरेन्द्र राव ‘क’, विनोद बटाला, देउमा रावल, विशु रावल, नरेन्द्र घर्ती र वीरेन्द्र रावल ‘ख’ चयन भएका छन्।

वडा अधिवेशनले स्थानीय तहमा पार्टीको सांगठानिक संरचना विस्तार गर्दै आगामी राजनीतिक गतिविधिहरूलाई सशक्त बनाउने लक्ष्य लिएको बताइएको छ।


Previous Post

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

Next Post

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

Next Post

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal