Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पत्रकार महासंघ अछामका २ जनामा काेराेना देखियो

Public Dristi by Public Dristi
मे 8, 2021
in विशेष
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम

पत्रकार महासंघ जिल्ला शाखा अछामका दुई जना सदस्य लाई काेराेना संक्रमण पुष्टि भएको छ ।

विनायक स्वास्थ्य चाैकिमा गरिएको एन्टिजेन्ट परिक्षणमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका २१ बर्षिय दिनेश केशी र वडा नम्बर १ कुइका सागर देवकाेटालाई काेराेना पुष्टि भएको हाे ।

महासंघ अछामका सदस्य दिनेश केशी र सागर देवकोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अाफुलाई परिक्षण पुष्टि भएको जानकारी गराए । लक्षण सहित संक्रमण पुष्टि भएकाले अाफ्नाे सम्पर्कमा रहेका सम्पुर्ण ब्यक्तिहरुलाई सुरक्षित रहन केशीले अाग्रह गरेका छन ।

Previous Post

आज २३ वैशाख २०७८, बिहिवार : आजको राशिफल

Next Post

सेती अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

Next Post

सेती अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal