Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मुख्यमन्त्रीको प्राथमिक्तामा बेतन कर्णाली

Public Dristi by Public Dristi
मे 3, 2023
in साामााजिक
14
0
11
SHARES
17
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले गौरवको आयोजना बेतन कर्णाली हाईडोपावरलाई प्राथमिक्तामा राखेर काम गर्ने बताएका छन् ।

अछाम मात्र नभई सिंगो सुदुरपश्चिमको विकास र समृद्धी संग बेतन कर्णाली जोडिएको भन्दै मुख्यमन्त्री शाहले यसको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका हुन् ।

अछामका पुगेका शाहले बेतन कर्णाली हाईडोपावर अनुगमनका क्रममा उर्जा क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गर्ने बताएका हुन् । यसबाट धेरै ठुलो विकास र समृद्धी तथा रोजगारीको अवसर सृजना हुने भन्दै यसको लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

बेतन कर्णाली हाईडोपावरको काम सक्दो छिटो अघि बढाउन प्रदेश सरकारबाट सहयोग गर्ने पनि उनले बताए । आफु सुदुरपश्चिमका सबै जिल्लामा भम्रण गरेर त्यस ठाँउमा सम्भावनाको खोजी गर्दै समस्या समाधानका लागि क्रियाशिल रहेको बताए ।

सुदुरपश्चिम पुरा हुन नसकेका आयोजनाहरु परा भएमा यस क्षेत्रको मात्र नभई मुलुककै कायापलट हुने समेत उनले बताए । नेपालीहरुको आफ्नै लगानीमा अर्धजलाशययूक्त ४५० मेघावाटको बेतान कर्णाली जलविद्युत आयोजना निर्माण हुदैछ ।

एक अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहले जनताका आवश्यक्ताका आधारमा मात्रै यसपटक योजना छनोट गर्न वडा तह देखिनै एकद्धार प्रणाली कडाईका साथ लागु गरिने बताए ।

यसअघि पटक पटक झ्यालबाट योजना खरिद बिक्री भएको गुनासो आएको भन्दै उनले यसपटक त्यस्तो हुन नदिने बताए ।

यदि कहि कतै त्यस्तो भेटिएका तत्काल कारबाही प्रक्रिया अघि बढाउन उनले जिल्ला जिल्ला तथा प्रदेशमा प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । योजना हालिदिन्छु भन्दै पैसा संकलन गर्ने कार्य सुन्नमा आएको भन्दै मुख्यमन्त्री शाहले यस्तो कार्य तत्काल रोख्न निर्देशन दिएका छन् ।

यस्ता प्रकारका गलत कार्य निषेध गर्न सकेमात्रै सुन्दर र समृद्धी सुदुरपश्चिम बनाउने सपना पुरा हुने उनको बिश्वास छ ।

Previous Post

डोटीमा जन्ती बोकेको बस दुर्घटना

Next Post

देशका पहाडी भू–भागमा आज पनि वर्षा

Next Post

देशका पहाडी भू–भागमा आज पनि वर्षा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal