Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु

Public Dristi by Public Dristi
अप्रिल 30, 2021
in विशेष
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत – कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ। आज बिहान साढे ११ बजे त्यी महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो । मृत्यु पश्चात एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको रेग्मीले बताए ।उनले भने,‘ मृतक महिला १० महिनाकी गर्भवती रहेकी थिइन् । उनको बच्चा जन्मिने मिति नाघिसकेकाले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी जान मानेकी थिईनन् ।

यस्तै स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीटी सेवा आजै देखि बन्द गरिएको पनि रेग्मीले जानकारी गराएका छन्

Previous Post

पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा को-रोना भाइरस संक्रमण पुष्टि

Next Post

शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गर्यो

Next Post

शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गर्यो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal