Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुर्खेतमा थप १ जना काेराेना संक्रमण को मृत्यु

Public Dristi by Public Dristi
अप्रिल 30, 2021
in विशेष
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा थप १ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका ८ का ६३ वर्षिय पुरूषको बिहिबार राती मृत्यू भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

हालसम्म प्रदेश अस्पतालमा कोरोना उपचारका लागि आठ सय ८१ संक्रमित भर्ना भएकोमा आठ सय ३१ जना कोरोना निको भएर घर फर्किएको डाक्टर पौडेलले जानकारी दिए ।

उनका अनुसार २४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । तीमध्ये ४ जनाको बिहिबार मृत्यु भएको हो ।

Previous Post

पञ्चदेबल बिनायक नगरपालिका १ हप्ताको लागि शिल

Next Post

पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा को-रोना भाइरस संक्रमण पुष्टि

Next Post

पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा को-रोना भाइरस संक्रमण पुष्टि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal