Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

संक्रमणको ‘चेनब्रेक’ गर्न यी ९ जिल्लामा निषेधाज्ञा

Public Dristi by Public Dristi
अप्रिल 27, 2021
in समाज
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमणको चेनब्रेक गर्न ९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको दोस्रो लहरलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको हो ।

हिजो सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि वैशाख महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

योसँगै काठमाडौं भक्तपुर,ललितपुर,बाँके, बर्दिया, बागलुङ, कालीकोट, सुर्खेत र कास्की गरि निषेधाज्ञा गर्ने निर्णय भएको जिल्ला नौ पुगेको छ । सुर्खेतमा मंगलवार राति १२ बजेदेखि र कास्कीमा बुधवार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाविरुद्ध उपत्यकामा निषेधाज्ञा लगाइएको यो दोस्रोपटक हो । यसअघि गत वर्ष भदौ ३ देखि असोज १ सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

सोमवारको मन्त्रिपरिषदको बैठकले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिएको छ ।

Previous Post

सेनाको कन्टेनरको ठक्करबाट एक महिलाकोे मृत्यु

Next Post

धनगढीका एक जना स्वास्थ्यकर्मीको मृत्यु

Next Post

धनगढीका एक जना स्वास्थ्यकर्मीको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal