Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीको बसन्ता वन क्षेत्र अतिक्रमण हटाउन सातदिने सूचना 

Public Dristi by Public Dristi
अप्रिल 26, 2023
in प्रदेश
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको बसन्ता वन क्षेत्र अतिक्रमण हटाउन सातदिने सूचना जारी गरिएको छ।
डिभिजन वन कार्यालयले सोमवार सार्वजनिक सूचना जारी गर्दै कैलारी गाउँपालिका वडा नम्बर–५ मा भएको वन अतिक्रमण हटाउन सात दिनको समय दिएको छ। डिभिजन वन कार्यालय बसन्ताको प्रमुख श्याम सुन्दर माझीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ५ मा पर्ने पवेरा सामुदायिक वन चार किल्ला क्षेत्रमा अतिक्रमण गरेर घर टहरा बनिरहेको र बनिसकेका सबै टहरा हटाउन भनिएको छ।

तोकिएको समयमा नहटाए स्थानीय प्रशासनको सहयोगमा घर टहरा हटाउने र आटेरी गर्ने घरधनी, व्यवसायीहरुलाई वन ऐन २०७६ बमोजिम कार्वाही हुने जनाइएको छ।

Previous Post

आज दिउँसो यी चार प्रदेशमा आंशिक बदली   

Next Post

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Next Post

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal