Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 25, 2025
in साामााजिक
18
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – ग्रामीण विकास केन्द्र -रुडेकनेपालको २६औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।

साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको छ।

ग्रामीण विकास केन्द्र ९रुडेक० नेपालका अध्यक्ष टंक प्रसाद ढुंगाना अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर रहनुभएको थियो।
विशिष्ट अतिथिका रूपमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहोरा सहभागी हुनुहुन्थ्यो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन टंक बहादुर बोहोरा द्वारा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको विशेष अवसरमा संस्था की उत्कृष्ट कर्मचारी जानकी तिमिल्सिनालाई सम्मान गरिएको थियो।

ग्रामीण विकास केन्द्र रुडेक नेपालको २६औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ। साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ।

संस्थाको अध्यक्ष पदमा खेम प्रसाद भट्टराई चयन हुनुभएको छ भने उपाध्यक्षमा सावित्री बटाला चयन हुनुभएको छ। सचिवमा गणेश बहादुर साउद, कोषाध्यक्षमा गङ्गा भण्डारी ढुंगाना चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा जयन्ती बोगटी, सुर्य कुमारी परियार र देवेन्द्र ब। बोहरा चयन हुनुभएको छ।

नव-निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले संस्थाको प्रभावकारी कार्यान्वयन र दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सहभागीहरूद्वारा संस्थाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा झन प्रभावकारी रूपमा ग्रामीण विकासका कामहरू अगाडि बढाइने अपेक्षा व्यक्त गरिएको थियो।

कार्यक्रमको संचालन प्राविधिक संयोजकले गर्नुभएको थियो।

Previous Post

युवा किन विदेशिए,रोक्न के गर्ने

Next Post

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

Next Post

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal