Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

परिषद्, नेपालले देशभर जनजागरण अभियान सञ्चालन गर्ने- केन्द्रिय सदस्य चौलागाईं

Public Dristi by Public Dristi
अप्रिल 22, 2021
in प्रदेश, विचार
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने भएको छ । बिहिवार पत्रकार महासंघ भवन धनगढी कैलालीमा पत्रकार सम्मेलन गर्दै परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाईले जानकारी दिनु भएको हो ।

परिषद्ले विराटनगरमा चैत २०, २१ र २२ गते आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो र। अधिवेशनमा भएका गतिविधिका बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा आगामी कार्यको बारेमा जानकारी थियो ।

परिषद्ले देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडा गर्दै विद्यार्थी तथा युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाईले बताए । यस्तै सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमा थप सशक्त रूपमा विस्तार गर्दै सांगठनिक सुदृढीकरण गर्ने उनको भनाई छ । परिषद्ले क्याम्पस इकाईलाई समेत व्यापक र सक्रिय बनाउदै शिक्षामा भएको व्यापारिकरणलाई अन्त्य गर्न यस्तो अभियान संचालन गर्न लागिएको विद्यार्थी परिषद्का केन्द्रिय सदस्य चौलागाईंले जनाएका छन् ।

यस्तै परिषद्ले आठौँ राष्ट्रिय अधिवेशन सम्पन्नगर्न सहयोग एवं सद्भाव व्यक्तगर्ने सम्पूर्ण विराटनगर वासी, उद्योगी, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षा निकाय तथा प्रशासनिक निकायलाई धन्यवाद समेत ज्ञापन गरेको छ । परिषद्ले आठौँ राष्ट्रिय अधिवेशनबाट तीन वटा महत्वपुर्ण प्रस्तावहरूपारित गरिएको विद्यार्थी परिषद्ले पत्रकार सम्मेलनबाट जागकारि गराउदै परिषद्को तीनवटा प्रस्ताव सार्वजनिक गरिएको थियो

Previous Post

रारामा पर्यटन प्रर्वद्धन गर्न होटल व्यवस्थापन मा ध्यान पुर्याउन सांसदहरुको सुझाव

Next Post

आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा

Next Post

आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal