Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

परराष्ट्रमन्त्रीमा एन.पी साउदले आजै शपथ लिने

Public Dristi by Public Dristi
अप्रिल 16, 2023
in राजनीति
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आजै दिउँसो शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागबण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

उपनिर्वाचनअघि साउद परराष्ट्रमन्त्रीको रुपमा क्याबिनेटमा थपिन लाग्नुभएको हो । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ ।

कांग्रेसबाट सहभागी अन्य मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले उपनिर्वाचनपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुहुनेछ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । आइतबार साउद परराष्ट्रमन्त्री बन्नु भएपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

Previous Post

आजदेखि नयाँ शैक्षिक शत्र सुरु हुँदै

Next Post

अछाममा अटो दुर्घटना

Next Post

अछाममा अटो दुर्घटना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal