Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बिश्व हिन्दु युवा सँघ अछाम जिल्ला कार्यसमिति आज गठन सम्पन्न

Public Dristi by Public Dristi
अप्रिल 12, 2021
in साामााजिक
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बिश्व हिन्दु युवा सँघ अछाम जिल्ला कार्यसमिति आज गठन सम्पन्न भएको छ। बिश्व हिन्दु युवा सँघ केन्द्र तथा प्रदेश कार्यलयहरुले संगठन विस्तार को निमित्त दिएको जिम्मेवारी अनुसार जिल्ला कार्यसमिति गठन भएको हो ।

हिन्दु धर्म को रक्षा गर्न को निमित्त अछाम जिल्ला का दशै वटा स्थानिय तहमा का युवा हरु लाई समेटि समिति विस्तार गरियको छ जसमा५७जना रहने गरि जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।

विश्वहिन्दु युवा संघ अछाम जिल्ला कार्यसमितिमा मनोनित हुनु हुने सम्पुर्णलाई हार्दिक बधाई दिन चाहन्छु। साथै कार्यकालको शुभकामना छ ।हाँमी हाम्रो कार्यकालमा यो देश धर्म सापेक्ष हिन्दु राष्ट्र नेपाल भएको देख्न पाउ।

सम धर्म सम भाव ,पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल विश्वकै मानचित्रमा अटल रहनेछ छ । सगरमाथा को देश नेपाल भनेर विश्व सामु चिनिने हाम्रो देशलाई विश्वको एक मात्रै वैद्दैक सनातन राष्ट्र भनेर चिनाउन पर्छ। हामीभित्रको धार्मिक सहिष्णुता मानविय सदभाव राष्ट्र र धर्म प्रतिको मायालाई उजागर गरि देशको पहिचान लाई सबल बनाउनु पर्छ। सगरमाथा र पशुपतिको तेस्रो दिव्यदृष्टि बाट विश्वलाई नियाल्दा एकदिन विश्वलाई नेपालले नेत्रित्व गर्नेछ ।

आगामि दिन मा बिश्व हिन्दु युवा सँघ लाई हिन्दु धर्म मान्ने हरु लाई साथमा राख्दै ,बिश्व हिन्दु युवा सँघ अछाम लाई जिल्ला भित्र चिनाउने प्रयास मा लाग्ने । ।बिश्व हिन्दु युवा सँघ अछाम जिल्ला सयोजक कुबेर कुवर ले जानकारि दिनुभयो ।

Previous Post

२४ घण्टामा ४९६ जनामा काेराेना सङ्क्रमण

Next Post

निर्माण व्यावसायक सघँ नगर तदर्थ समिति विनायक गठन-अछाम टुडे

Next Post

निर्माण व्यावसायक सघँ नगर तदर्थ समिति विनायक गठन-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal