Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

एलिना चौहान र विष्णु सापकोटा बिच बैबाहिक जीवन सुरु हुँदै

Public Dristi by Public Dristi
मार्च 25, 2024
in समाज
109
0
85
SHARES
137
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

गायिका एलिना चौहानले आगामी बर्षको वैशाख ५ बिबाह गर्ने भएकी छन् । प्रेमी विष्णु सापकोटासँग एलिनाले गृह नगर झापाबाट विवाह गर्ने भएकी हुन् ।


‘दुई परिवारको सहमतीमा हामी बिबाह गर्न तपार भएको हौं । बिहे सरल तरिकाले गर्ने योजना छ ।’ एलिना भन्छिन्, ‘हामी प्रेम सम्बन्ध रहेपनि बिबाह चाहिं मागी नै हो । अब बिबाह र साँगीतिक जीवनलाई मिलाएर अगाडी बढाउँछु ।’ अष्ट्रेलियामा व्यावसाय गर्दै आएका विष्णु सापकोटा बागलुङ निवासी हुन् । उनी गीतकार समेत हुन् । केही साता अगाडी नेपाल आएका बिष्णु यतिबेला बिबाहको तयारीमा जुटेका छन् ।

छोटो समयमा एलिनाले साँगीतिक क्षेत्रमा सफलता पाइरहेकी छिन् । कभर गीत गाएर चर्चामा आएकी एलिनाले पछिल्लो समय स्वर दिएका दर्जन बढी गीतहरु हिट छन् । एलिना र बिष्णुलाई बैबाहिक जीवनको अग्रिम शुभकामना ।

Previous Post

अछाम मा ट्याक्टर दुर्घटना हुदा ५ जना को घटनास्थल मै मृत्यु….!

Next Post

माछा जत्रा छोपेपनी सुन तस्करी रोकियन विमानस्थलबाट ५० ग्राम सुन सहित १ युबा पक्राउ..!

Next Post

माछा जत्रा छोपेपनी सुन तस्करी रोकियन विमानस्थलबाट ५० ग्राम सुन सहित १ युबा पक्राउ..!

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal