Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उद्यमशिलता विकास तालिमको अनुगमन

Public Dristi by Public Dristi
मार्च 25, 2021
in साामााजिक
2
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका वडा नम्वर ३ र ५ मा सञ्चालित उद्यमशिलता विकास तालिमको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको छ । नगरपालिका अन्तरगत गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा भइरहेको तालिममा सहभागीलाइ व्यवसाय गर्नुपूर्व उद्यमशिलता सम्वन्धी जानकारी भइरहेको छ ।

अनुगमनका क्रममा नगर उपप्रमुख उपाध्यायले २ वटै वडाका स्थानीय महिला तथा पुरुषहरुलाई उद्यमशिलता प्राप्त गरिसकेपछी व्यवसाय गर्न प्रेरित गरिने बताउनुभयो ।

अनुगमन कार्यमा नगरपालिका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रमुख बिष्णु जैशी, मेड्पा कार्यक्रमका सम्पर्क व्यक्ति एकेन्द्र बोगटी, एम आइ एस अपेटर होम बहादुर साउदको सहभागिता रहेको थियो ।

वडा नम्वर ३ को तालिमको शान्ती खड्का र ५ मा सञ्चालित तालिमको राम बहादुर बुढाले गरिरहनुभएको थियो । 

Previous Post

अछाममा करेन्ट लागेर बालिकाकाे मृत्युु

Next Post

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन जनाको उम्मेदवारी दर्ता

Next Post

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन जनाको उम्मेदवारी दर्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal