Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

१५ दिने मेड्पा कार्यक्रम सकोटमा सप्पन्न

Public Dristi by Public Dristi
मार्च 20, 2023
in विशेष, साामााजिक
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जिल्लाको चौरपाटी गाउँपालिका वडा २ सकोट मा १५ दिने मेड्पा तालिम कार्यक्रम सम्पन भएको छ। उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा रहेको उक्त १५ दिने मेड्पा कार्यक्रम चौरपाटी गाउँपालिका ले आयोजना गरेको थियो। यस चौरपाटी गाउँपालिका को आयोजनामा सञ्चालित गरिवि निवारणका लागि लघु उधम विकास कार्यक्रम फागुन १५ देखि सुरु भएको थियो। चुरा बनाउने भाईरल डोरि माला श्रृङ्गार सम्बन्धि सम्पुर्ण तालिम ८ दिने उधम शिल्ता बिकाश तालीम यासियाईबी बाट सीप छनोट भएका ९ जना निर्मला साउद, हिरा साउद ,तुलसी साउद ,किरणा साउद ,करिस्मा पार्की सुन्तली बि क, चना लुहार ,करिस्मा जोशी ,लक्ष्मी पार्की सहभागी रहेका थिय । उक्त कार्यक्रम को प्रशिक्षक बिस्ना बडेला र सहजीकरण लाल बहादुर साँउद ले गर्नु भएको थियो।

Previous Post

१५ दिने मेड्पा कार्यक्रम सकोटमा सम्पन

Next Post

घोडाघोडी क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका सहकारी विजयी

Next Post

घोडाघोडी क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका सहकारी विजयी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal