Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

शनिबार कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने

Public Dristi by Public Dristi
मार्च 20, 2021
in सूचना प्रविधि
2
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । शनिबार कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने भएको छ।

अत्तरिया ग्रिड शाखाले ३३ केभि साइडको ट्रान्सफर्मर देखि बसबार सम्मको कन्डक्टरहरु बदली ९अपग्रेड० कार्य गर्ने भएकाले कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्म चार जिल्लामा पुर्ण रुपमा विद्युत अबरुद्ध हुनेछ ।

चार ओटै जिल्लमा कोहोलपुर सुर्खेत ३३ केभि प्रशारण लाइन अन्तर्गत पर्दछन् ।

सो लाईन अन्तर्गत पर्ने जुनसुकै ठाउँमा सानो समस्या आउँदा पनि कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने समस्या छ,’ वितरण केन्द्रका प्रमुख टंकरजा गिरीले भने ।’

अत्तरिया ग्रिड शाखाले आफु अन्तर्गत रहेको कोहलपुर १३२÷३३ केभि सवस्टेशनको ६३ एमभिए ट्रान्सफर्मर १ को कन्डक्टरहरु बदली ९अपग्रेड० कार्य गर्ने भएको हो ।

Previous Post

१९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी अभियोगमा बृद्ध पक्राउ

Next Post

पञ्चदेवल बिनायक नगरपालिका को एक वडा कार्यालयमा तोडफोड

Next Post

पञ्चदेवल बिनायक नगरपालिका को एक वडा कार्यालयमा तोडफोड

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal