Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उपराष्ट्रपति यादव बसे तत्कालका लागि गेस्ट हाउसमा 

Public Dristi by Public Dristi
मार्च 19, 2023
in राजनीति
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं: नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव सहकारी विभागको गेष्ट हाउसमा बस्न थालेका छन् । शंखमुलमा रहेको भाडाको घरमा सुरक्षा चुनौती देखिएपछि उपराष्ट्रपति यादव तत्कालका लागि बानेश्वरस्थित विभागको गेष्ट हाउसमा बसेका हुन् ।

भाडाको घर साँघुरो भएको र भेटघाट बाक्लिएका कारण सुरक्षालाई मध्यनजर गर्दै उपराष्ट्रपति तत्कालका लागि गेस्ट हाउसमा बस्न थालेको जनता समाजवादी पार्टीका एक नेताले बताए। चैत ६ गते शपथग्रहण गरेपछि मात्र लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवासमा सर्ने यादवको तयारी छ

Previous Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

Next Post

आज स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा हुँदै

Next Post

आज स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा हुँदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal