Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीका पत्रकार दीपक उपाध्याय सम्मानित

Public Dristi by Public Dristi
मार्च 12, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीका पत्रकार दीपक उपाध्याय सम्मानित भएका छन्। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एनको पहिलो वार्षिक अधिवेशनका अवसरमा उनी सम्मानित भएका हुन्।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एनको पहिलो वार्षिक अधिवेशनका अवसरमा धनगढीमा उपाध्यायलाई डिष्ट्रीक चिप एड्भाईजर बालकृष्ण बुर्लाकोटीले दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरेका हुन्। उपाध्यायले एक सय पटक रक्तदान गर्दै समाजलाई योगदान दिएको भन्दै क्लबले सम्मान गरेको हो।

रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने गरेका उपाध्यायले हालसम्म १ सय पटक रक्तदान गरिसकेका छन्।

उनी नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य समेत हुन्। उपाध्याय धनगढीबाट लामो समय टेलिभिजन पत्रकारको रुपमा कार्यरत थिए। हाल उनी इकागजमा कार्यरत छन्।

Previous Post

धनगढीका पत्रकार ऐरमाथि आक्रमण 

Next Post

दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य

Next Post

दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal