Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीको शव फेला-अछाम टुडे

Public Dristi by Public Dristi
मार्च 9, 2021
in समाज
23
0
17
SHARES
27
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीको शव फेला

अछाम: कर्णाली नदीमा हात बाँधिएको अवस्थामा एउटै घरका दुई बहिनीको शव फेला परेको छ । दैलेखको आठवीस नगरपालिकाको राकम कर्णालीस्थित साईखोला नजिकै कर्णाली नदीमा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले दुईजनाको शव फेला पारेका हुन् ।

मृत फेला पर्ने आठवीस नगरपालिका वडा नम्बर ३ निमायलका स्थानीय मानसिंह बडुवालका छोरी बर्ष १६ की कल्पना बडुवाल, १२ बर्षकी सरिता बडुवाल भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय राकमका प्रहरी सहायक निरीक्षक गोविन्द ढकालका अनुसार बडुवालकी श्रीमती सहित तीन छोरी र एक छोरा आज ९सोमबार० दिउँस अन्दाजी दुई बजेदेखि घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मानसिंह बडुवालले प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा(छोरीसहित श्रीमती घरबाट गएको बयान दिएको प्रसनि ढकालले जानकारी दिए ।

Previous Post

एकै परिवारका २ को शव कर्णाली नदीमा भेटियो, ३ जना अझै बेपत्ता-अछाम टूडे

Next Post

आमा र छोराको शव भेटियो, एकजना अझै वेपत्ता

Next Post

आमा र छोराको शव भेटियो, एकजना अझै वेपत्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal