Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मङ्गलसेन १४ मा उन्नत चुलो वितरण सुरु_Public Dristi

Public Dristi by Public Dristi
मार्च 6, 2025
in समाज
40
0
30
SHARES
48
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मङ्गलसेन नगरपालिका–१४ मा उन्नत चुलो वितरण कार्यक्रम सुरु भएको छ।

आस्था नेपाल र प्राक्टिकल एक्शनको साझेदारीमा सञ्चालित उन्नत चुलो परियोजना अन्तर्गत उपभोक्तालाई चुलो उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

वडा अध्यक्ष शिव बहादुर बोगटीको उपस्थितिमा आयोजित कार्यक्रममा आज पहिलो दिन १८ वटा उन्नत चुलो वितरण गरिएको थियो।

परियोजना अनुसार प्रत्येक उपभोक्ताले चुलो लिनका लागि २,६०० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ भने परियोजनाबाट प्रति चुलो ३,७०० रुपैयाँ अनुदान प्रदान गरिएको छ।कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड सहायक सागर देवकोटाले गरेका थिए।

अभिमुखीकरण तथा चुलो प्रदर्शनी कार्यक्रमपश्चात चुलो वितरण गरिएको हो।यस परियोजनाबाट स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै ग्रामीण भेगका नागरिकलाई धुवाँरहित तथा प्रभावकारी चुलो प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ। फिल्ड सहायक सागर देबकोटा ले जानकारी दिएका छन।

Previous Post

नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज उद्घाटन गर्ने 

Next Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

Next Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal