Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीमा काँग्रेस र माओवादी संसदीय दलको बैठक बस्दै

Public Dristi by Public Dristi
मार्च 5, 2023
in राजनीति
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः नेपाली काँग्रेसको सुदूरपश्चिम दलको बैठक बस्ने भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका हुन्। मुख्यमन्त्री शाहले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालय, धनगढीमा बैठक बोलाएका हुन्।

दिउँसो १ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह छन्। संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा प्रदेश सरकार गठन गरिएको थियो।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि सुदूरपश्चिममा २७ मत आवश्यक हुन्छ। गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा काँग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। माओवादीका ११ प्रदेश सभा सदस्य छन्। एक जना स्वतन्त्र सांसदको पनि शाह नेतृत्वको सरकारलाई नै साथ छ।

माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमति मागेका छन्। माओवादीले आइतवार बिहान ११ बजे दलको बैठक बोलाएको छ। माओवादीको बैठक सुरु हुनु भन्दा अगाडी काँग्रेस दलको बैठक बस्ने भएको हो।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिको सभापति माग गर्दै आएको छ।

Previous Post

कैलालीमा डुबेर एक जनाको मृत्यु

Next Post

वामपन्थी शक्ति एकजुट हुन आवश्यक छः महासचिव पोखरेल

Next Post

वामपन्थी शक्ति एकजुट हुन आवश्यक छः महासचिव पोखरेल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal