Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिम सरकारः विश्वासको मत हासिल गर्न केन्द्रको निर्देशन पर्खिंदै

Public Dristi by Public Dristi
मार्च 4, 2023
in राजनीति
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ मा विश्वासको मत लिने तयारी गरे पनि त्यसबारे अन्तिम टुंगो भने लागेको छैन्। विश्वासको मत लिन सरकारको नेतृत्व गरिरहेको कांग्रेससहित सबै दलका नेताहरू केन्द्रको निर्देशनको पर्खाइमा छन्।


राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर शुक्रबार गठबन्धनमा रहेका दलका सांसदहरूको शुक्रबार गोदावरीमा भएको छलफलमा विश्वासको मत कहिले लिने सवालमा गहन रुपमा छलफल तथा निर्णय नभएको प्रदेश सभा सदस्यले बताएका छन्। मुख्यमन्त्रीले लिने विश्वासको मतका विषयमा ठोस रुपमा छलफल भएको छैन्।


गठबन्धनभित्रका सांसदहरूलाई सहजीकरण गर्न आएका कांग्रेस सहमहामन्त्रीसमेत रहेका संघीय सांसद बद्रीप्रसाद पाण्डेले भने, ‘केन्द्रमा शीर्ष नेताहरूबीच छलफल भएर त्यस विषयमा निर्देशन आउला।’ मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने अन्तिम समय सीमा फागुन २६ गते हो।


मुख्यमन्त्री शाहले भने आइतबार विश्वासको मत लिने भन्दै शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। तर आइतबार नै विश्वासको मत लिने÷नलिने भन्ने टुंगो लागिनसकेको सांसदहरूले बताए। २१ गते विश्वासको मत नलिए समय व्यवस्थापन गर्न समस्या हुने बताइएको छ। गठबन्धनका सांसदहरू सबैले राष्ट्रपति निर्वाचनका लागि २२ गते काठमाडौं जानैपर्ने भएकाले समय व्यवस्थापन गर्न कठिन हुने देखिएको हो।


सरकारले विश्वासको मत पाउनेमा भने समस्या नभएको भन्दै मुख्यमन्त्री शाहले आइतबार नभए सोमबार बिहानसम्म भए पनि विश्वासको मत लिनेबारे छलफल भइरहेको बताए। ७ सांसद रहेको नागरिक उन्मुक्तिले तीन मन्त्री, दुई राज्यमन्त्री र दुई वटा संसदीय समितिमा सभापति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ।

Previous Post

‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ 

Next Post

धनगढीमा खप्तड गोल्डकप चैत ९ गतेदेखि हुने

Next Post

धनगढीमा खप्तड गोल्डकप चैत ९ गतेदेखि हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal