Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा महिलामाथि हुने विभेद भयावह, २४२ उजुरी दर्ता

Public Dristi by Public Dristi
मार्च 2, 2023
in प्रदेश
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः विगत एक दशकदेखि प्रत्येक वर्ष मार्च १ गतेका दिन मनाउन सुरु गरिएको शून्य विभेद दिवस अहिले पनि जारी छ। सुदूरपश्चिममा जातिय विभेद तथा महिलामाथि हुने लैङ्गिक र घरेलु हिंसा घट्नुको सट्टा बढ्दै गएको प्रहरी तथ्यांक छ। कैलालीमा महिलामाथि हुने विभेद अझै भयावह छ।


चालु आर्थिक वर्ष सुरु भएको ८ महिना नपुग्दै २ सय ४२ लैङ्गिक र घरेलु हिंसा विरुद्धका उजुरी जिल्ला प्रहरी कार्यलय कैलालीमा दर्ता भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए। महिलामाथि हुने लैङ्गिक र घरेलु हिंसा लगायतका घटना न्युनिकरणका लागि आफुहरुले महा–अभियान नै सञ्चाल गरेको डीएसपी चन्दले बताए।


महिलामाथि हुने विभेद लगायत घरेलु हिंसा न्युनिकरणका लागि विभिन्न संघसंस्था तथा प्रहरीले काम गर्दै आए पनि प्रभावकारी रुपमा यस्ता घटनामा कमि आउन नसकेको प्रहरी तथ्यांकले देखाएको छ। महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि प्रहरीले समेत महाअभियानका कार्यक्रम सञ्चालन गर्दै आए पनि न्युनिकरण हुन सकेको छैन्।


महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। समाजमा हुने विभिन्न किसिमका विभेदले आफुहरुलाई असजिलो हुने गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक हकहितका लागि काम गर्दै आएको संस्था इपिक नेपालका कार्यक्रम संयोजक राजु लामाले बताए।


प्रशासनले पनि आफुहरुलाई नागरिकता दिँदासमेत लिङ्गको आधारमा दिँदा समस्या हुने गरेको उनले बताए। घरपरिवार, समाज र सरकारले पनि आफ्नो समुदायलाई खुलेर सहयोग नगर्दा समस्या हुने गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गुनासो छ।
शून्य भेदभाव दिवस २०७० देखि मनाउन सुरु गरिएको हो।

Previous Post

कार्यालय समय अगाडि बझाङ प्रशासनमा राष्ट्रिय गान

Next Post

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

Next Post

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal