Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नवजीवन अस्पताले १७ औँ वार्षिक उत्सव बिरामीलाई फलफूल वितरण तथा रक्तदान कार्यक्रम गरि मनायो

Public Dristi by Public Dristi
मार्च 2, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीस्थीत नवजीवन अस्पताल प्रालीले बुधबार १७ औँ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ।


अस्पतालले वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ। नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमका बिच बिरामीलाई फलफुल बितरण तथा रक्तदान कार्यगरि वार्षिक उत्सव सफल पारेको छ। वार्षिक उतसवमा बिरामिलाई फलफुल बितरण ,३० जनाभन्दा बढी जनाले रक्तदान गरेका थिए।



रक्तदान गर्ने कर्मचारी तथा अतिथीलाई प्रमाणपत्रसहित सम्मान समेत गरिएको छ। २०६२ साल फागुन १७ गते १५ शय्या अस्पतालको स्वीकृति लिई सेवामा आएको नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो। १७ औँ वार्षिक उत्सवको अवसरमा बुधबार अस्पतालले बिरामीलाई फलफूल वितरण, रक्तदान कार्यक्रम, सबै बिरामीका लागी ओपिडी टिकट फ्रि तथा ल्याब परीक्षणमा १२ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ।


सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए। उनले सुदुरपश्चिममा धेरै अस्पताल रहेपनी नवजिवन अस्पतालले बिरामीका लागी न्युनतम शुल्कमा फरक तथा गुणस्तरीय सुविधासहित चिकीत्सकिय सेवा प्रदान गर्दै आइरहेको दाबि गरे।


अस्पतालले आफ्नै पहलमा र नेपाल सरकारसँगको सहकार्यमा ठुला तथा साना संख्यामा स्वास्थ्य शिविर, आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको निशुल्क औषधी बितरण, स्वास्थ्य बिमा जस्ता सर्हानिय कार्यक्रम संचालन गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणी ढकालले जानकारी दिए।


अस्पतालले केही दिनमै इमरजेन्सी फाँटबाट सिटीस्क्यान जडान गरेर सेवा प्रदान गर्ने भएको छ। नवजिवन अस्पताल २०६८ सालबाट स्वास्थ्य बिभाग काठमाण्डौँबाट ५० शैय्याको संचालन स्वीकृती लिई संचालनमा रहेकोमा यसै आर्थिक बर्षबाट १०० शैय्यामा स्तरोउन्नती गरिएको उनले बताए। डाक्टर ढकालले कोभिड संक्रमण नियन्त्रणमा पनी श्रोत साधनले भ्याएसम्म भरपुर प्रयास गरेको र सो समयमा देखीएको अक्सिजन अभावलाई मध्यनजर राख्दै दिर्घकालीन रुपमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको बताए।

अस्पतालले गतवर्षको फाल्गुन देखि २०७९को माघ सम्म इमरजेन्सिबाट ५ हजार ८सय ९८ जना, बाहिरंगबाट २८ हजार ६ सय ५७ जना,अप्रेसन सेवा ३ हजार ५६ जना,ल्याब परिक्षण (प्याथोलोजी)३६ हजार ५सय ५३जना,निशुलक सुतकेरी सेवा १ हजार १सय ६५ जना, १हजार ८सय ११ जना बालबालिकालाई निशुल्कखोपल, फ्रि हेल्थ सर्भिस र विभिन्न ठाउँमा क्याम्पबाट ५ हजार ४सय ११ जनालाई सेवा दिएको अस्पतालले जनाएको छ।

Previous Post

नामकरण भएपछि कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Next Post

कार्यालय समय अगाडि बझाङ प्रशासनमा राष्ट्रिय गान

Next Post

कार्यालय समय अगाडि बझाङ प्रशासनमा राष्ट्रिय गान

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal