Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

Public Dristi by Public Dristi
मार्च 1, 2023
in खेल
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डाै – लगातार चार खेल जितेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली विश्वकप नजिक पुगेको छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम खेल भोलि यूएईसँग खेल्नेछ ।

यो खेलमा यूएईलाई हराउन सके नेपाल ८ वर्षपछि विश्वकपमा पुग्नेछ । नेपालले हिजोको खेलमा मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो । प्रतियोगितामा नेपालले मलेसियासहित सिंगापुर, कुवेत र हङकङलाई हरायो ।

त्यस्तै यूएई पनि हिजो कुवेतलाई ८ विकेटले हराउँदै चौथो जितका साथ शीर्षस्थानमा कायमै छ । समान ८ अंक भए पनि नेट रनरेटका कारण नेपाल दोस्रो स्थानमा छ । नेपाल र यूएईबीचको खेल भोलि यूएईको आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

Previous Post

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली

Next Post

माओवादी खोज्दै प्याकेजमा सहमति, पाउलान् त मुख्यमन्त्री शाहले २१ गतेभित्रै विश्वासको मत

Next Post

माओवादी खोज्दै प्याकेजमा सहमति, पाउलान् त मुख्यमन्त्री शाहले २१ गतेभित्रै विश्वासको मत

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal