Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

Public Dristi by Public Dristi
फेब्रुअरी 28, 2021
in समाज
90
0
70
SHARES
113
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । अछामको साँफेबगरको एक विद्यालय अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीले पक्राउ हो ।

इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावकसंग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ । शिक्षक कुँवरले शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा स्थानीय नर बहादुर धामीकी छोरी सङ्गीता धामी साउदलाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए ।

आज बिहान स्कुल खोल्ने बित्तिकै बिद्यार्थीले तालाबन्दी गरेर अहिले नाराबाजी गरिरहेका सोही बिद्यायलयका शिक्षक लक्ष्मी प्रसाद जोशीले बताउनु भयो ।

घटनाको बारेमा छलफल गर्न विद्यालयमा छलफलमा जुटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, वडाध्यक्ष लगायत १४÷१५ जना अबिभावकहरुलाई समेत बन्द कोठामा थुनिदिएका छन् । घटनाको थप अनुसन्धान भैरहेको छ । ehimalayatimes

Previous Post

पत्रकार दिनेश केशीले लिए जनजागरण यूवा क्लब लयाँटीकाे नयाँ नेतृत्व

Next Post

नायकसहितको टोलीलाई स्वागत गर्नेक्रममा फोटो खिच्दा जोशीले अभद्र व्यवहार गर्दै फोटो खिच्न नदिएको आरोप

Next Post

नायकसहितको टोलीलाई स्वागत गर्नेक्रममा फोटो खिच्दा जोशीले अभद्र व्यवहार गर्दै फोटो खिच्न नदिएको आरोप

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal