Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीको नेपाल पुलिस स्कुलले मनायो ३७औं वार्षिक उत्सव

Public Dristi by Public Dristi
फेब्रुअरी 27, 2023
in खेल
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: धनगढीमा रहेको नेपाल पुलिस स्कुलले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त स्कूलले २०४२ सालमा डोटी जिल्लामा स्थापित भई हाल २०६० सालदेखि धनगढीको चौराहमा अवस्थितरहि गुणस्तरीय शिक्षा दिँदै आईरहेको छ।

कार्यक्रममा स्कुलले आफ्नो वार्षिक प्रगती बिवरण समेत प्रस्तुत गरेको छ। प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्य, संघीय प्रहरी कार्यालयका एसएसपी तथा स्कुलका अध्यक्ष योगबहादुर पाल, निमित्त डिआईजी, सिडीओ तथा क्याम्पसका प्रमुखहरुको उपस्थितीमा प्रदेश प्रमुख जोशीले उद्धाटन गरेका थिए।

७५० भन्दाबढी बिद्यार्थीहरु रहेको स्कुलमा कोरोना महामारीपछि ३ वर्षमा भब्यताका साथ वार्षिक उत्सव मनाएको छ। विभिन्न कार्यक्रमगरी विद्यार्थीको हौसला बढाउन पुरस्कार बितरण गर्ने, नाचगान तथा अभिभावक समक्ष उनीहरुका प्रस्तुतीहरु प्रस्तुत गर्ने उद्देश्यले वार्षिक उत्सव हरेक वर्ष मनाउने विद्यालयले जनाएको छ

Previous Post

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

Next Post

बैतडीमा महिलामाथि बलात्कार, एकजना पक्राउ

Next Post

बैतडीमा महिलामाथि बलात्कार, एकजना पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal