Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु

Public Dristi by Public Dristi
फेब्रुअरी 25, 2023
in राजनीति
17
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेले आफ्नो इमान नगुमाएको बताउनुभएको छ ।

अहिले राजनीतिमा भएको राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो।

त्बतब
ल्ःद्य
राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ । यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ ।
शुक्रबार वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउन सघाएपनि एमाले आक्रोशित बनेको छ। बेइमान र छलकपट गरौँ भने एमाले पनि सत्तामा रहिरहन सक्ने तर यस्तो छलकपटमा एमाले नलाग्ने र पूर्वसहमती अनुसार चल्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण प्रवृतीका कारण आज यस्तो अवस्था आएको आरोप लगाउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले एमालेलाई यस्ता कुराहरुले केहि पनि असर नगर्ने दावी गर्नुभएको छ ।

प्रचण्डको बेइमानी र कपटपूर्ण प्रवृतिले राजनीति नराम्रो तरिकाले उदाङगो भएको छर्लङग देखिएको बताउँदै अर्यालले यसमा बेइमानहरु दोष रहेको एमाले इमान्दार भएको प्रष्ट देखिएको बताउनुभयो ।

अहिलेको गठबन्धन तोड्ने कुनै पनि कारण नहुँदानहुँदै प्रचण्डले सहमती तोडेर आफ्नो खुट्टमा उभिन सक्ने मान्छे नै नभएको प्रमाणीत गरेको सचिव अर्यालको आरोप छ । यस्तै प्रचण्डको कहाँबाट र कसरी चल्नुहुन्छ भन्ने कुरा नै अनुत्तरित भएको अर्यालले बताउनुभयो । नेपालको राजनीतिको राष्ट्रिय समस्या नै प्रचण्डको भएको दावी गर्नुभयो ।

Previous Post

प्रचण्ड नेपालको राजनीतिको राष्ट्रिय समस्या : पद्मा अर्याल

Next Post

बाजुराको बुढीगङ्गामा विवाह गर्दा वडा कार्यालयको स्वीकृती लिनुपर्ने

Next Post

बाजुराको बुढीगङ्गामा विवाह गर्दा वडा कार्यालयको स्वीकृती लिनुपर्ने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal