Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

तुफानू लाई कमजोर सोचियो गल्ती भएछ-तपेन्द्र तुफान

Public Dristi by Public Dristi
फेब्रुअरी 22, 2024
in विचार
79
0
61
SHARES
99
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पढ्ने बेलामा गुच्छा खेलियो गल्ती भएछ
अहिले आएर राहदानी बोकियो गल्ती भएछ

अचेल उसैका दारा झारेनी यो मन सान्त हुँदैन
उ बेला बेकारमा तारा झार्छु भनियो गल्ती भएछ

उजुरी दर्ता गर्दा अदालतले प्रमाण माग्छ
विना प्रमाण नै माया गरीयो गल्ती भएछ

बुढा आमा बुवा लाई बृद्राआश्रममा पठाएर
ढुङ्गालाई भगवान भनी पुजियो गल्ती भएछ

जिन्दगीमा नै हलचल मच्चेपछी उस्ले भन्छे
तुफानू लाई कमजोर सोचियो गल्ती भएछ

            तपेन्द्र तुफान अछाम  ।।
Previous Post

वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज राष्ट्रपति पौडेल आउँदै

Next Post

मैले बुझेको गणतन्त्र -गोपाल बिष्ट ,चिन्तन

Next Post

मैले बुझेको गणतन्त्र -गोपाल बिष्ट ,चिन्तन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal