Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बिनायकमा होली सञ्चालन हुदै- अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 22, 2023
in विशेष
146
0
113
SHARES
183
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राजेन्द्र बिस्वकर्मा-पञ्चदेवल बिनायक नगरपालिकाको बिनायकमा होली सञ्चालन हुने भयको छ।प्रत्येक बर्ष पञ्चदेवल बिनायक नगरपालिकाले होली मेला सन्चालन गर्दै आयको छ।


पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी अधक्ष्यतामा आज बुधबार बसेको बैटठकले यस बर्ष पनि फाल्गुन १२ गते बाट होली मेला सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले होली ब्याबस्थापन र होलि सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । साथै होली मेला ब्याबस्थापन गर्न का लागी समिति पनि गठन गरीयको छ ।

जसको अध्यक्षमा प्रदीप कडायत, उपाध्यक्ष ललित बहादुर शाही‌, सचिव भिम बहादुर नेपाली, कोषाध्यक्ष सारदा देबकोटा सदस्य जनक न्यौपाने लगायत सदस्य रहेका छन !

Previous Post

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो

Next Post

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

Next Post
Wedding Diary Nepal - Shahnawaz - all rights Reserved

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal