Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

स्रष्टा चिन्तनको मनोविज्ञान कविता-ऊ छोरी तिम्रो गाउँ

Public Dristi by Public Dristi
फेब्रुअरी 21, 2025
in शिक्षा
422
0
329
SHARES
531
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

म सानो छदा, सबै आफ्नो थियो,
घर,आगन खेतबारी आफ्नो थियोे ,
घास ,दाउरा,मेलापात ,चौतारी आफ्नो थियो,
धारा पाटि ,पौवा पधेरो आफ्नो थियो,
भन्नूपर्दा,छर छिमेक,सेरोफेरो सबै आफ्नो थियो,।
जब ,म ठुली भए,
आमाले गाउँ देखाउनु भयो,
ऊ छोरी तिम्रो गाउँ ,
मैले सोधे, किन आमा रु
तिम्रो दुलाह त्यही गाउँमा जन्मेको छ ।
आमाले भन्नूभयो,
केही वर्षपछि बाले सहर देखाउनु भयो,
ऊ छोरी तिम्रो सहर,
मैले सोधे , किन बाबा रु
तिम्रो दुलाह त्यही सहरमा छ ।
म हुर्किदै गए
एकदिन दाइले महल देखाउनु भयो,
ऊ बहिनी तिम्रो महल,
किन दादा मैले सोधे,
तिम्रो दुलाह त्यही महलमा जन्मेको छ ।
जब ,म पढ्न थाले अक्षरहरू,
जब म बुझ्न थाले शब्दहरू ,
लामालामा अनुच्छेदका
जब म लेख्न थाले भावहरू,
अनि, सोच्न थाले,
किन आमाले अर्को गाउँ ,
बाबाले अर्को सहर,
दाइले अर्को महल खोजदैछन् ।
यही कुराले पिरोल्थ्यो मलाई ,
दैनिन्दिनी,
म सम्झिरन्थे
मेरो बत्ती नभएको अँध्यारो गाउँ ,
बस्तीका मधुरा अनुहारहरू ,
मेरो घर नजिकैको स्कुल ,
मैले लगाएको स्कुल पोषाक,
बाको रातो कलम समात्ने सपना,
आमाको समाज सेवाको भावना ,
यस्तै यस्तै कुराले,
जडसुत्र भएर बसेको छ मेरो सपना,
एउटा देशको कुशल प्रशासक,
देशको निस्वार्थ सेवा ,
तैपनि,लागिरहन्छ् मनमा,
छोरीको मनोबिज्ञान बिगार्ने ,
मेरो परिवार, मेरो छिमेक ,मेरो समाज ,
छोरीलाई गाउँ खोज्न थाल्छ,
सहर खोज्न थाल्छ,
महल खोज्न थाल्छ,
धिकार छ,
दुलाह,जन्ती ,डोली,सिन्दुर खोजेर
हिंसाको निम्तो दिने मेरो कुसंस्कारलाई ,
गोपाल बिष्ट ,चिन्तन,अछाम

Previous Post

सामाजिक सञ्जाल विधेयकलाई मानवअधिकार मैत्री बनाउन माग

Next Post

साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले सोध्यो ३ दिने स्पष्टिकरण

Next Post

साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले सोध्यो ३ दिने स्पष्टिकरण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal