Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामका ३ पालिकामा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर संचालन हुदै

Public Dristi by Public Dristi
फेब्रुअरी 16, 2023
in ग्लोबल
21
0
16
SHARES
25
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका र मंगलसेन नगरपालिकामा शिबिर हुन लागेको हो ।

काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा बिनायकमा फागुन ७ र ८ गते, मंगलसैनमा ९ गते र कमलबजारमा १० गते स्वास्थ्य शिबिर हुन लागेको हो ।

शिबिरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ ।

यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा हुनेछन् ।

शिबिरका लागि काठमाण्डौँ मेडिकल कलेजबाट १८ जनाको बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली आउने भएको छ ।

Previous Post

बिधामन्दिर नमुना माध्यमिक बिधालयको बिधालय व्यवस्थापन समितिको अध्यक्षका- शेर बहादुर बुढा

Next Post

चलचित्र ‘छक्का पन्जा ४ को टेलर सार्वजनिक !!

Next Post

चलचित्र ‘छक्का पन्जा ४ को टेलर सार्वजनिक !!

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal